जियोनीले ल्यायो ५० घण्टा ब्याट्री टिक्ने स्मार्टफोन

१८ कार्तिक २०७१, मंगलवार

काठमाडौं, १८ कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले सबैभन्दा पातलो स्मार्टफोन निर्माणपछि सबैभन्दा शक्तिशाली ब्याट्रीसहितको फोन सार्वजनिक गरेको छ । जियोनीले ‘म्याराथन एम थ्री’ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ […]

ताजा समाचार