जियोनी ईलाइफ एस सिक्स मेटल फ्रेम र गोल्ड भर्सनमा आउनसक्ने

२० कार्तिक २०७२, शुक्रबार

काठमाडौं, २० कात्तिक । जियोनीको नयाँ स्मार्टफोन ईलाइफ एस सिक्स (Elife S6) यहि महिनाभित्र विश्व बजारमा सार्वजनिक हुँदैछ । कम्पनीको बहुप्रतिक्षित यो स्मार्टफोन नोभेम्बर १६ तारिखमा सार्वजनिक हुन लागेको हो […]