वैज्ञानिकहरुले उमारे पहिलो पटक चन्द्रमामा बिरुवा

१ जेष्ठ २०७९, आईतवार

वैज्ञानिकहरुले पहिलोपटक चन्द्रमामा बिरुवा उमारेका छन्। उनीहरुले चन्द्रमाको सतहमा रहेको रिगोलिथ नामक पदार्थ प्रयोग गरेर चन्द्रमामै बिरुवा उमार्ने ऐतिहासिक परीक्षण सम्पन्न गरेका हुन्। परीक्षणका लागि हरियो तोरी प्रजातिमा पर्ने अरेबिडोप्सिस […]