६ लाख भारुभन्दा सस्तो र २०० किमी रेञ्ज दिने इभी बनाउँदै जेनसोल

३१ असार २०७९, शुक्रबार

सस्तो इलेक्ट्रिक कार निर्माण गर्नका लागि भारतीय सोलार कम्पनी जेनसोल इन्जिनियरिङले अमेरिकी इलेक्ट्रिक भेहिकल म्यान्यूफ्याचरिङ स्टार्टअप अधिग्रहण गर्ने भएको छ। यसका लागि दुई कम्पनीबीच सम्झौता भएको ग्याजे३६०ले उल्लेख गरेको छ। […]