जनरल मोटर्सको ‘क्याडिल्याक’ ब्राण्ड इलेक्ट्रीक भेहिकलमा आउने, टेस्लालाई टक्कर दिने

२९ पुष २०७५, आईतवार

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्स (जीएम)ले आफ्नो क्याडिल्याक ब्राण्डलाई इलेक्ट्रीक भेहिकल ब्राण्डको रुपमा ल्याउने भएको छ । कम्पनीले अर्को इलेक्ट्रीक भेहिकल ब्राण्ड टेस्लालाई टक्कर दिन क्याडिल्याकलाई इलेक्ट्रीक […]