यूरोपको डाटा सु्रक्षा कानुन उल्लंघन गरेकामा ह्वाट्सएपलाई २६ करोड डलरभन्दा धेरै जरिबाना

१७ भाद्र २०७८, बिहीबार

आयरल्यान्डको डाटा प्रोटेक्शन कमिशन डीपीसीले ह्वाट्सएपमाथि २६ करोड ७० लाख डलर जरिबाना तोकेको छ। ह्वाट्सएपका बारेमा थुप्रै सङ्ख्यामा गुनासाहरु आएका र डीपीसीले गरेको अनुसन्धान ह्वाट्सएपको पारदर्शिताको लेखापरीक्षणसँग सम्बन्धित रहेको थियो। […]