नेपाली युवाले बनाएको गरुड रकेटले अमेरिकामा पायो ‘न्यान्सी स्क्वायर्स् टिम स्पीरिट अवार्ड’

८ असार २०७८, मंगलवार

गरुड नामक नेपाली विद्यार्थीले बनाएको रकेटले ‘न्यान्सी स्क्वायर्स् टिम स्पीरिट अवार्ड’ जितेको छ । रकेट बनाउने विश्वकै सबैभन्दा ठूलो प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप २०२१’ मा उनीहरुले सो अवार्ड जितेका हुन् […]