गेमरहरुका लागि नुबिया रेड म्याजिक ३ स्मार्टफोन, लगातार गेम खेल्दा पनि नतात्ने

१६ बैशाख २०७६, सोमबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी नुबियाले आफ्नो गेमिंग स्मार्टफोन रेड म्याजिक ३ लन्च गरेको छ । कम्पनीले पावरफूल गेमिंग स्मार्टफोनको रुपमा सार्वजनिक गरेको यो स्मार्टफोनमा ५,००० एमएएचको ब्याट्री राखिएको […]