भिडियो गेम डेभलपरहरुको कुम्भ मेला ‘गेम्सकम’ जर्मनीमा हुँदै, नयाँ भिडियो गेमहरुको घोषणा

४ भाद्र २०७६, बुधबार

काठमाडौं । भिडियो गेमको सबैभन्दा ठूलो इभेन्ट गेम्सकम २०१९ (Gamescom 2019) जर्मनीको कोलोग्नेमा सोमबारदेखि शुरु भएको छ । सो इभेन्टमा भिडियो गेम डेभलपरहरु आफ्ना भिडियो गेम्समा राखिएका नयाँ फिचरहरु देखाईरहेका […]