स्क्याल्परहरुको एकाधिकार तोड्न अमेजनद्वारा नयाँ फिचर सार्वजनिक

२० जेष्ठ २०७९, शुक्रबार

अमेजनले स्क्याल्परहरुको एकाधिकार विरुद्ध लड्न नयाँ सुविधा शुरु गरेको छ। स्क्याल्परहरु सामान्यतया: कुनै पनि सामान वा स्टक शेयर ठूलो परिमाणमा बिक्री गरेर छिटो र धेरै फाइदा लिने थोक बिक्रेताहरु हुन्। […]

एप्पलले निन्टेन्डो स्विचसँग प्रतिस्पर्धा गर्ने गेम कन्सोलमा काम गरिरहेको खुलासा

२९ बैशाख २०७८, बुधबार

कोरियाको क्लाइन डट नेटले हालै बाहिर ल्याएको एक जानकारी अनुसार एप्पलले निन्टेन्डो स्विचजस्तै देखिने पोर्टेबल हाइब्रिड गेम कन्सोलमा काम गरिरहेको छ। ईँचयलट्टट्टचयल ट्वीटर ह्याण्डल भएका व्यक्तिले उक्त जानकारी पाएको गत […]

माइक्रोसफ्टले एक्सबक्स गेमरहरुको कुराकानी सुन्ने कार्य बन्द गर्यो

७ भाद्र २०७६, शनिबार

काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आफ्ना एक्सबक्स यूजर्सलाई सुन्ने कार्यलाई बन्द गर्ने भएको छ । कम्पनीले यसअघि आएको गेमरहरुको प्राइभेट कुराकानीहरु सुन्ने गरेको र रेकर्ड गर्ने गरेको सूचना बाहिर […]