सामसंग ग्यालेक्सी एम ४० स्मार्टफोन सार्वजनिक, फोनमा स्क्रीन साउण्ड टेक्नोलोजी प्रयोग

२९ जेष्ठ २०७६, बुधबार

काठमाडौं । सामसंगले एम सिरिजमा नयाँ स्मार्टफोन लन्च गरेको छ । कम्पनीले ल्याएको यो ग्यालेक्सी एम४० (Galaxy M40) स्मार्टफोन बिगत केहि दिनदेखि निकै चर्चामा रहेको थियो । ग्यालेक्सी एम४० स्मार्टफोनमा […]