१ टीबी स्टोरेजयुक्त ग्यालेक्सी जेड फोल्ड४ ल्याउँदै सामसङ

२५ जेष्ठ २०७९, बुधबार

सामसङको आउँदै गरेको ग्यालेक्सी जेड फोल्ड४ मा १ टीबी स्टोरेज आउने भएको छ। हालै बाहिर आएका रुमरहरुका अनुसार यो स्टोरेज यसअघि आएको जेड फोल्ड३ को दोब्बर भएको जीएसएमएरिनाले उल्लेख गरेको […]