सामसङ ग्यालेक्सी वाच ४ मा अघिल्लो संस्करणमा भन्दा दोब्बर स्टोरेज रहने

३ श्रावण २०७८, आईतवार

सामसङ मोबाइलले छिट्टै ग्यालेक्सी वाच ४ तथा वाच ४ क्लासिक सार्वजनिक गर्ने भएको छ। हालै एक रिपोर्टमा कम्पनीले यी दुवै डिभाइसमा वयरेबलका लागि डिजाइन गरिएको एक्जिनोस डब्लू९२० चिपसेट रहने जनाएको […]