सामसङ ग्यालेक्सी एस२१ एफई अक्टोबरसम्मका लागि स्थगित, दुई क्षेत्रमा मात्र उपलब्ध हुने

११ असार २०७८, शुक्रबार

दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो आगामी ग्यालेक्सी अन्प्याक्ड इभेन्ट अगस्ट ३ मा आयोजना गर्ने बताएको छ। उक्त इभेन्टमा कम्पनीले ग्यालेक्सी जेड फोल्ड३, ग्यालेक्सी जेड फ्लिप३, ग्यालेक्सी वाच४ तथा ग्यालेक्सी वाच […]

सामसङ ग्यालेक्सी एस२१ लाई ३सी सर्टिफिकेट, २५ वाटको फास्ट चार्जरसहित आउने

३ असार २०७८, बिहीबार

सामसङको ग्यालेक्सी एस२१ एफईले चीनमा ३सी सर्टिफिकेशन पाएको छ। चीनको ३सीले एस२१ एफईको स्थानीय भर्सन एसएम-जी९९०० मा सामसङ ईपी-टीए८०० चार्जर प्रयोग गर्न अनुमतिसहितको प्रमाणपत्र दिएको हो। उक्त चार्जरले अधिकतम २५ […]

ग्यालेक्सी एस२१ एफईको उत्पादन रोक्ने निर्णय भएको छैन: सामसङ

१ असार २०७८, मंगलवार

केही समययता चिप अभावका कारण सामसङले आउँदै गरेको ग्यालेक्सी एस२१ एफईको व्यापक उत्पादन रोकेको भन्ने चर्चा सञ्चारमाध्यममा व्याप्त भएको थियो। तर सामसङले भने उक्त चर्चाको जवाफ दिँदै ग्यालेक्सी एस२१ एफईको […]

चिपको अभाव भएपछि सामसङको मिड रेन्जको फोन उत्पादन रोकियो

३० जेष्ठ २०७८, आईतवार

सामसङ इलेक्ट्रोनिक्स कम्पनीले चिपको अभावका कारण यसको मध्य रेन्ज फोन मध्ये एकको उत्पादन रोकेको छ । दक्षिण कोरियाको इलेक्ट्रोनिक टाइम्सले जनाएअनुसार ग्लोबल सेमिकण्डक्टर आपूर्ति समस्याहरूलाई देखाउँदै कम्पनीले उत्पादन निलम्बन गरेको […]