Tag Archives: Galaxy Note 7

हवाई यात्राको बीचमा नै सामसङको ग्यालेक्सी जे७ स्मार्टफोनमा आगो लाग्यो

काठमाडौं, ७ कात्तिक । सामसंगको ग्यालेक्सी जे ७ (Samsung Galaxy J7) स्मार्टफोनमा हवाई यात्राको बीचमा नै आगो लागेको घट्ना सार्वजनिक भएको छ । यसअघि केहि दिनअघि मात्र इण्डोनेशियामा सामसंगको एउटा पुरानो मोडलको ग्यालेक्सी डुओस फोनमा आगो लागेको समाचार भाइरल भएको थियो । हाल फेरी यसको मिड रेन्जको स्मार्टफोन ग्यालेक्सी जे ७ मा आगो लागेको हो । भारतको नयाँ दिल्लीबाट इन्दौरको ...

Read More »

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक, ६ जीबी र्याम र ड्यूल रियर क्यामरा

काठमाडौं, ८ भदौ। सामसङ बहुप्रतिक्षित रहेको आफ्नो नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ (Samsung Galaxy Note 8)  बुधवार विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले निकै अाशा र अपेक्षासहित नोट ८ सार्वजनिक गरेको हो । यसअघि नोट सेभेनमा ब्याट्री पड्किने समस्या आएपछि सामसङको नोट सिरिजमा नयाँ फोन अाउँछ वा अाउँदैन भन्ने अाशंका हटेको छ। सामसङले न्युयोर्कमा एक बिशेष कार्यक्रमको आयोजना ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ मा क्वाड एचडी डिस्प्ले, हेडफोन ज्याक हटाईने

काठमाडौं, २२ मंसिर । सामसंगको ग्यालेक्सी एस ८ (Galaxy S8) स्मार्टफोनको बारेमा नयाँ नयाँ जानकारी आउने क्रममा हालै यसमा फोर के (4K) डिस्प्ले नभई टू के (2K) डिस्प्ले हुने जानकारी बाहिर आएको छ । यसअघिको ग्यालेक्सी एस सेभेनमा पनि टु के (क्वाड एचडी) रिजोल्यूशन भएको डिस्प्ले थियो भने नयाँ फोनमा भने सुपर एमोलेड प्यानेल प्रयोग गरिने बताईएको छ । ग्यालेक्सी ...

Read More »

सामसंग ग्यालेक्सी नोट सेभेन आन्तरिक हवाई यात्रामा प्रतिबन्धित

काठमाडौं, १३ असोज । पछिल्लो दिनमा सामसंगलाई ग्यालेक्सी नोट सेभेनले निकै समस्यामा परेको छ । अन्तराष्ट्रिय बजारमा कम्पनीले अर्बौ रुपैंया गुमाईसकेको छ भने नोट सेभेनले गर्दा कम्पनीकाे स्मार्टफोनको बजारमा पनि असर पारेको छ । कम्पनीको नोट सेभेन प्रयोग गर्न विभिन्न स्थान र देशहरुमा औपचारिक प्रतिबन्ध रहेकोमा नेपालमा पनि यो स्मार्टफोन हवाई यात्रामा प्रयोग गर्न प्रतिबन्ध लागेको छ । सामसंग ग्यालेक्सी ...

Read More »

सामसंगको ग्यालेक्सी ए (२०१६) भर्सनको ट्याब सार्वजनिक, ट्याबका साथमा ‘एस पेन’

काठमाडौं, २९ भदौ । सामसंगले ग्यालेक्सी ट्याब ए को नयाँ भर्सनमा ट्याबलेट सार्वजनिक गरेको छ । यो ट्याबलेटका साथमा कम्पनीले एस पेन (S Pen) पनि उपलब्ध गराएको छ । सामसंगको ग्यालेक्सी ट्याब ए (२०१६) (Galaxy Tab A [6]) हाल दक्षिण कोरियामा मात्र उपलब्ध छ तर छिटै नै अन्य बजारमा पनि उपलब्ध हुने अनुमान गरिएको छ । ग्यालेक्सी ट्याब ए (२०१६) ...

Read More »

सामसंग ग्यालेक्सी नोट सेभेन हवाईजहाज यात्रामा बोक्न प्रतिबन्ध लाग्नसक्ने

काठमाडौं, २२ भदौ । सामसंगले ग्यालेक्सी नोट सेभेन (Samsung galaxy S7) सार्वजनिक गरेपछि यसले निकै राम्रो प्रतिकृयाहरु पायो । यो वर्षको विश्वको सबैभन्दा उत्कृष्ट स्मार्टफोनहरुमध्येमा परेको ग्यालेक्सी नोट सेभेन बारेमा नकारात्मक प्रतिकृयाहरु आईरहेका छन् । स्मार्टफोनको ब्याट्रीमा समस्या देखिएपछि कम्पनीले विश्वभरबाट फोन फिर्ता लिईरहेको छ । त्यसैगरी यो स्मार्टफोनको बिक्री पनि हालका लागि स्थगित गरिएको छ । सामसंग ग्यालेक्सी नोट ...

Read More »

सामसंगको ग्यालेक्सी नोट सेभेन नेपाल आउँदै, क्यान कमटेकमा पहिलो प्रदर्शनी

काठमाडौं, १७ भदौ । सामसंगको प्रिमियम फ्ल्यागशिप फोन ग्यालेक्सी नोट सेभेन नेपालमा आउने भएको छ । सामसंगले नेपाली बजारमा करिब एक महिना ढिलो गरि फोन ल्याउने भएको हो । विश्वको यो वर्ष सार्वजनिक भएका चर्चित स्मार्टफोनहरु मध्येको एक यो स्मार्टफोन नेपालमा कहिले आउने वा नआउने भन्ने निकै चर्चा चलिरहेको थियो । छिमेकी मुलुकहरु भारत र चीनमा पनि औपचारिकरुपमा सार्वजनिक भएको ...

Read More »

सामसंग ग्यालेक्सी नोट सेभेन नेपाल भित्रन ढिलाई, असोजमा मात्रै आउने

काठमाडौं, ५ भदौ । विश्वभर हालै सार्वजनिक भएको सामसंगको ग्यालेक्सी नोट सेभेनको (Samsung Galaxy Note 7) चर्चा भईरहेको छ । अहिले पनि कति देशहरुमा सार्वजनिक हुन बाँकी नै रहेको सामसंग ग्यालेक्सी नोट सेभेन नेपालमा पनि आईसकेको छैन् । नेपाली बजारमा अगस्टमा नै सार्वजनिक हुने भनिएको ग्यालेक्सी नोट सेभेन केहि दिन अघि मात्रै भारतीय बजारमा औपचारिकरुपमा सार्वजनिक भएको थियो । विश्वभर ...

Read More »

ग्यालेक्सी नोट सेभेन भारतमा सार्वजनिक, नेपालमा केहि दिनमा आउने

काठमाडौं, २७ साउन । भारतमा सार्वजनिक भएको सामसंगको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) नेपाली बजारमा उपलब्ध हुने भएको छ । सामसंगले नेपाली बजारमा यो स्मार्टफोन केहि दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । सामसंगको सबैभन्दा चर्चित स्मार्टफोन ग्यालेक्सी नोट सेभेन नेपालमा अगस्ट १४ तारिखभन्दा अगाडि नै नेपाली बजारमा सार्वजनिक हुने भनिएपनि स्रोतले नोट सेभेन सार्वजनिक ...

Read More »

६ जीबी र्याम र १२८ जीबी स्टोरेज सहितको सामसंग ग्यालेक्सी नोट सेभेन

काठमाडौं, २३ साउन । सामसंगले ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) भर्खरै सार्वजनिक गर्यो जसमा ४ जीबी र्याम राखिएको छ । तर यसअघि नै सामसंगले ६ जीबी र्याम भएको नोट सेभेन ल्याउने चर्चा चलेको थियो । सामसंगले ६ जीबीको र्यामसहितको नोट सेभेन ल्याउने भनिएपछि त्यो भन्दा कम क्षमताको अर्थात ४ जीबी र्यामसहित नोट सेभेन आएपछि केहिले प्रतिकृया जनाएका थिए । ...

Read More »