सामसुंग ग्यालेक्सी नोट सेभेन उत्पादनमा जाँदै, अगस्ट २ मा सार्वजनिक हुने अपेक्षा

३ असार २०७३, शुक्रबार

काठमाडौं, ३ असार । सामसुंगको आउन लागेको ग्यालेक्सी नोट सेभेन यहि अगस्ट २ तारिखमा न्यूयोर्कमा सार्वजनिक हुने अनुमान गरिएको छ, जसको बारेमा विभिन्न समाचार तथा जानकारीहरु आई नै रहेका छन् […]