सामसङ ग्यालेक्सी एम३२ फाइभजीको पूर्ण विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

४ भाद्र २०७८, शुक्रबार

सामसङ ग्यालेक्सी एम३२ फाइभजीको विवरण बिहीबार लीक भएको थियो। यसै क्रममा आज अर्थात् शुक्रबार यो भन्दा केही शक्तिशाली एम सिरिजको अर्को स्मार्टफोनको विवरण बाहिरिएको छ। लिकस्टर इशान अग्रवालका अनुसार ग्यालेक्सी […]