डाइमेन्सिटी ७२० चिपसेटसहित सामसङ ग्यालेक्सी एम३२ फाइभजी स्मार्टफोनको घोषणा

९ भाद्र २०७८, बुधबार

सामसङले गत जुनमा मिडियाटेकको हिलियो जी८० चिपसेटसहित ग्यालेक्सी एम३२ सार्वजनिक गरेको थियो। अब भने कम्पनीले त्यसैको फलो अपका रुपमा एम३२ फाइभजी ल्याउन लागेको छ। यो डिभाइसमा यसअघिको फोरजी भर्सनको भन्दा […]