भिभोले नयाँ अपरेटिङ्ग सिस्टम ‘ओरिजिन ओएस’ ल्याउँदै, फनटच ओएसलाई प्रतिस्थापन गर्ने

१४ कार्तिक २०७७, शुक्रबार

चिनियाँ स्मार्टफोन मेकर भिभोले आफ्नो फनटच ओएसलाई प्रतिस्थापन गर्ने यसअघि नै समाचार आएको थियो । जसलाई कम्पनीले हाल आधिकारीकरुपमा नै पुष्टि गरेको छ। भिभोले फनटच ओएसलाई पूर्णरुपमा एन्ड्रोयडमा आधारित नयाँ […]