राउन्ड-ई को फन्डिङमा भारतीय भुक्तानी सेवा ‘भारतपे’ ले उठायो ३७ करोड डलर

२० श्रावण २०७८, बुधबार

भारतीय वित्त प्रविधि कम्पनी भारतपेले नयाँ राउन्डको फाइनान्सिङमा ३७ करोड डलर संकलन गरेको छ। कम्पनीले आउँदो दुई वर्षमा आफ्नो व्यवसाय उल्लेख्य मात्रामा बढाउने उद्देश्यले अर्थ उपार्जनका लागि यो फाइनान्सिङ कार्यक्रम […]