जापानको ‘फुगाकु’ विश्वको सबैभन्दा तिब्रगतिको सुपर कम्प्यूटर, अब कोरोनाभाइरस विरूद्ध लड्दै

९ असार २०७७, मंगलवार

हालै घोषणा गरिएको विश्वको सबैभन्दा द्रुत सुपर कम्प्यूटर कोरोनाभाइरस विरूद्धको लडाईमा तैनाथ गरिएको छ। जापानको ‘फुगाकु’ सुपर कम्प्युटरले सोमबार शीर्ष स्थानको दाबी गरेको छ र यो अमेरिकामा भएको आईबीएम मेशीनको […]