नेपाल टेलिकमलाई २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी

८ बैशाख २०७८, बुधबार

अपडेटः नेपाल दूरसञ्चार प्राधिकरणले यस बारेमा कुनै निर्णय नगरेको जानकारी दिएको छ। यसको लागि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले मात्रै निर्णय गर्न सक्ने र टेलिकमले हालसम्म सो फ्रिक्वेन्सी नमागेको हुँदा […]

अक्सनमार्फत एनसेलले पायो ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

८ बैशाख २०७८, बुधबार

-अनुज राज नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई फ्रिक्वेन्सी अक्सनमार्फत ९०० मेगाहर्ज ब्याण्ड र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरणको हालै बसेको बोर्ड बैठकले एनसेललाई प्रविधि […]

१८०० मेगाहर्ज ब्याण्डमा पाएको फ्रिक्वेन्सी प्रयोग गर्न प्राविधिक तयारी गर्दै नेपाल टेलिकम

१८ कार्तिक २०७७, मंगलवार

नेपाल दूसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफूले पाएको १८०० मेगाहर्ज ब्याण्डको थप फ्रिक्वेन्सी उपयोगको लागि प्राविधिक कार्य गरिरहेको जानकारी दिएको छ । १८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले पाउने ५ मेगाहर्ज ब्याण्डको […]

नेपाल टेलिकमको २३०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी हाल व्यावसायिक प्रयोगमा नआउने, थपियो म्याद

१० भाद्र २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले २३०० मेगाहर्ज ब्याण्डको रकम हाल तिर्नु नपर्ने भएको छ। कम्पनीले २३०० मेगाहर्ज ब्याण्डमा पाएको ३० मेगाहर्ज फ्रिक्वेन्सी व्यावसायिक प्रयोगमा  नआउने भएसँगै त्यसको रकम २०७७ चैत मसान्तसम्म […]

टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

२९ श्रावण २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी पाउनुपर्ने फ्रिक्वेन्सी दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहितको पत्र पठाएको छ । मन्त्रालयले गत साता […]

अक्सन गुमाएको टेलिकमलाई सस्तो मूल्यमा १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी दिन माग

१५ श्रावण २०७७, बिहीबार

अनुज राज फ्रिक्वेन्सी बोलकबोल(अक्सन)बाट बिक्री भएको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी सस्तो मूल्यमा पाउनुपर्ने भन्दै नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ । तत्कालिन समयमा एनसेल प्राइभेट […]

एनसेललाई दिने फ्रिक्वेन्सीको मूल्य तय गर्न भएको वार्ता सकियो, कति छ प्रस्तावित मूल्य ?

५ असार २०७७, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले वार्ताको माध्यमबाट दिन लागेको ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको लागि ‘नेगोसिएसन’को प्रकृया सम्पन्न भएको छ । एनसेल प्रालिसँग वार्तामार्फत ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको […]

९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तय गर्न एनसेलसँग वार्ता शुरु

२ असार २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको मूल्य तय गर्नका लागि एनसेलसँग वार्ता (नेगोसिएसन) गर्न बनाएको कमिटीले वार्ता शुरु गरेको छ । प्राधिकरण बोर्डले निर्णय गरेर निर्देशक […]

९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृया अगाडि बढाउने निर्णय, यस्ता छन् ३ आधारहरु

२० जेष्ठ २०७७, मंगलवार

नेपाल दूरसंचार प्राधिकरणले ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी बढाबढको प्रकृयालाई अगाडि बढाएको छ । प्राधिकरणले लामो समयदेखि रोकिएको ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको […]

अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण

२७ फाल्गुन २०७६, मंगलवार

अनुज राज काठमाडौं । केहि महिनाअघि अक्सन गरिएको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीलाई नेपाल दूरसंचार प्राधिकरणले रिफार्म गर्ने भएको छ । प्राधिकरणले टेलिकम कम्पनीहरुको लागि निकै महत्वपूर्ण र अधिक माग रहेको […]

एनसेलले पायो अक्सनमार्फत जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी, तोकियो पालना गर्नुपर्ने शर्तहरु

२७ माघ २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले शर्तहरुसहित एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय गरेको हो । १८०० मेगाहर्ज […]

सेवा संचालन नगर्ने टेलिकम कम्पनीका प्रयोग नभएका फ्रिक्वेन्सी अक्सन गर्न लेखा समितिको निर्देशन

१९ माघ २०७६, आईतवार

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बाँकी बक्यौता किस्ताबन्दीमा तिर्ने सुविधा पाएका टेलिकम कम्पनीहरुलाई निश्चित अवधि तोकेर सेवा संचालन गर्ने व्यवस्था गराउन नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको […]

दूरसंचार प्राधिकरणको पत्र बारे ठूला करदाता कार्यालयको जवाफ, एनसेलले लग्ला त फ्रिक्वेन्सी ?

१७ माघ २०७६, शुक्रबार

अनुज राज । काठमाडौं । एनसेलले बुझाउनुपर्ने पूँजीगत लाभकर, किस्ताबन्दी पाए/नपाएको तथा कर चुक्ता भए/नभएको बारेमा ठूला करदाता कार्यालयले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र पठाएर जानकारी दिएको छ । दूरसंचार प्राधिकरण […]

एनसेलले अक्सनको फ्रिक्वेन्सी लिन पूँजिगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा बुझायो

१७ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत एनसेल प्रालिलाई दिन लागेको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिन कम्पनीले पूँजीगत लाभकर तिरेको प्रमाणसतिको दाबी पेश गरेको छ । कम्पनीलाई दूरसंचार प्राधिकरणले अक्सनबाट पाएको […]

सीजीको मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश, एनसेलले अक्सनमा किनेको फ्रिक्वेन्सी अब के हुन्छ?

३ पुष २०७६, बिहीबार

काठमाडौं । फ्रिक्वेन्सी अक्सनको प्रकृया रोक्न आदेश माग गर्दै सिजी टेलिकम्यूनिकेसनले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सिजीले सोमबार दायर गरेको मुद्धामा बुधबार सर्वोच्चका […]

एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

२ पुष २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गरेको फ्रिक्वेन्सी अक्सन एनसेलले हात पारेको छ । कम्पनीले प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा अक्सन हासिल गर्न सफल […]

शुरु भयो फ्रिक्वेन्सी अक्सनको प्रकृया, नेपाल टेलिकम र एनसेलमध्ये कसले लग्ला बाँकी फ्रिक्वेन्सी ?

२ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन शुरु भएको छ । दूरसंचार प्राधिकरणले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिबिच अहिले १८०० मेगाहर्ज ब्याण्डको […]

फ्रिक्वेन्सी अक्सन नेपालमा पहिलो पटक हुँदै, यस्तो छ दूरसंचार प्राधिकरणको अक्सन तयारी

२ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बुधबार पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सनको पूर्ण तयारी गरेको छ । दूरसंचार प्राधिकरणले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिबिच १८०० मेगाहर्ज […]

फ्रिक्वेन्सी अक्सन गर्न दूरसञ्चार प्राधिकरणलाई बाटो खुला, सीजीको मुद्धामा बुधबार थप छलफल हुने

१ पुष २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन रोक्न माग गर्दै दायर गरिएको मुद्धाको छलफल बुधबार पनि हुने भएको छ । दूरसंचार प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको बाँकी […]

फ्रिक्वेन्सी अक्सन गर्नै १ वर्ष लाग्यो, १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सन पुस २ गते हुने

२० मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक फ्रिक्वेन्सी अक्सन गर्ने मिति सार्वजनिक गरेको छ । दूरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणले १ वर्षअघि शुरु गरेको फ्रिक्वेन्सी अक्सनको प्रकृयाअन्तरगत बढाबढ यहि […]

१८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सन, कुन कम्पनीले कति फ्रिक्वेन्सी, कति मूल्यमा लग्ला ?

१७ मंसिर २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन अर्थात बोलकबोलमा सहभागी दुई कम्पनीहरुमध्ये एउटाले मात्र फ्रिक्वेन्सी हात पार्नेछ । १८०० मेगाहर्ज ब्याण्डको लागि नेपाल टेलिकम र एनसेलले […]

१८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सन प्रकृया पुन शुरु, एनसेललाई शर्तसहित सहभागी गराईने

१५ मंसिर २०७६, आईतवार

अनुज राज ढुङ्गेल काठमाडौं । करिब ८ महिनादेखि रोकिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया नेपाल दूरसंचार प्राधिकरणले अगाडि बढाएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले यसअघि रोकिएको अक्सन प्रकृयालाई अगाडि बढाउने […]

क्यानाडामा ६०० मेगाहर्ज ब्याण्ड अक्सन, ३.५ बिलियन डलर कमाई

१ बैशाख २०७६, आईतवार

क्यानाडाले मोबाइल सेवाहरुका लागि ६०० मेगाहर्ज ब्याण्डमा उपलब्ध भएको ७० मेगाहर्ज अक्सन गरेर ३.४७ बिलियन क्यानेडियन डलर उठाएको छ । समग्रमा कुल १०४ वटा लाइसेन्स ९ वटा क्यानेडियन कम्पनीहरुलाई अवार्ड […]

ताजा समाचार