नेपाल टेलिकमलाई २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी

८ बैशाख २०७८, बुधबार

अपडेटः नेपाल दूरसञ्चार प्राधिकरणले यस बारेमा कुनै निर्णय नगरेको जानकारी दिएको छ। यसको लागि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले मात्रै निर्णय गर्न सक्ने र टेलिकमले हालसम्म सो फ्रिक्वेन्सी नमागेको हुँदा […]

१८०० मेगाहर्ज ब्याण्डमा पाएको फ्रिक्वेन्सी प्रयोग गर्न प्राविधिक तयारी गर्दै नेपाल टेलिकम

१८ कार्तिक २०७७, मंगलवार

नेपाल दूसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफूले पाएको १८०० मेगाहर्ज ब्याण्डको थप फ्रिक्वेन्सी उपयोगको लागि प्राविधिक कार्य गरिरहेको जानकारी दिएको छ । १८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले पाउने ५ मेगाहर्ज ब्याण्डको […]

टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

२९ श्रावण २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी पाउनुपर्ने फ्रिक्वेन्सी दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहितको पत्र पठाएको छ । मन्त्रालयले गत साता […]

एनसेललाई दिने फ्रिक्वेन्सीको मूल्य तय गर्न भएको वार्ता सकियो, कति छ प्रस्तावित मूल्य ?

५ असार २०७७, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले वार्ताको माध्यमबाट दिन लागेको ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको लागि ‘नेगोसिएसन’को प्रकृया सम्पन्न भएको छ । एनसेल प्रालिसँग वार्तामार्फत ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको […]

९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृया अगाडि बढाउने निर्णय, यस्ता छन् ३ आधारहरु

२० जेष्ठ २०७७, मंगलवार

नेपाल दूरसंचार प्राधिकरणले ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी बढाबढको प्रकृयालाई अगाडि बढाएको छ । प्राधिकरणले लामो समयदेखि रोकिएको ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको […]

एनसेलले अक्सनको फ्रिक्वेन्सी लिन पूँजिगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा बुझायो

१७ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत एनसेल प्रालिलाई दिन लागेको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिन कम्पनीले पूँजीगत लाभकर तिरेको प्रमाणसतिको दाबी पेश गरेको छ । कम्पनीलाई दूरसंचार प्राधिकरणले अक्सनबाट पाएको […]

एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

२ पुष २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गरेको फ्रिक्वेन्सी अक्सन एनसेलले हात पारेको छ । कम्पनीले प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा अक्सन हासिल गर्न सफल […]

नर्वेमा ७०० मेगाहर्ज ब्याण्डको अक्सनमा ७५ मिलियन यूरो उठ्यो, तीन कम्पनीले पाए स्पेक्ट्रम

२३ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । नर्वेले ७०० मेगाहर्ज र २.१ गीगाहर्ज ब्याण्डको मोबाइल स्पेक्ट्रमको अक्सन सम्पन्न गरेको छ । नर्वेले राखेको अक्सनमा मोबाइल अपरेटर आइसले सबैभन्दा धेरै बीड गरेको छ भने टेलिनोर र […]

क्यानाडामा ६०० मेगाहर्ज ब्याण्ड अक्सन, ३.५ बिलियन डलर कमाई

१ बैशाख २०७६, आईतवार

क्यानाडाले मोबाइल सेवाहरुका लागि ६०० मेगाहर्ज ब्याण्डमा उपलब्ध भएको ७० मेगाहर्ज अक्सन गरेर ३.४७ बिलियन क्यानेडियन डलर उठाएको छ । समग्रमा कुल १०४ वटा लाइसेन्स ९ वटा क्यानेडियन कम्पनीहरुलाई अवार्ड […]

सिजीको पक्षमा जारी अन्तरिम आदेश सर्वोच्चद्धारा खारेज, फ्रिक्वेन्सी अक्सन सुचारु हुने

३ माघ २०७५, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दुरसंचार प्राधिकरण र सिजी कम्यूनिकेसन प्रालि बीचको मुद्धामा दूरसंचार प्राधिकरणको पक्षमा फैसला गरेको छ । सर्वोच्चले यसअघि सिजी कम्यूनिकेसन प्रालिको पक्षमा जारी गरेको अन्तरिम आदेश […]

सिजी कम्यूनिकेसन र दूरसंचार प्राधिकरणलाई छलफलमा बोलायो सर्वोच्चले, अन्तरिम आदेश निरन्तर

२७ पुष २०७५, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसंचार प्राधिकरणको विरुद्ध सिजी कम्यूनिकेसन प्रालिको पक्षमा यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सिजीले सर्वोच्चबाट जारी गराएको अन्तरिम आदेशको विरुद्धमा नेपाल दूरसंचार […]

ताजा समाचार