फुडमान्डुमा ४६ करोड रुपैयाँ लगानी गर्दै डोल्मा इम्प्याक्ट फण्ड

३० पुष २०७८, शुक्रबार

अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ मा डोल्मा इम्प्याक्ट फण्डले ४६ करोड रुपैयाँ लगानी गर्ने भएको छ। यी दुई संस्थाबीच शुक्रबार ४० लाख अमेरिकी डलर अर्थात् लगभग ४६ करोड रुपैयाँ […]

फुडमाण्डु १० औं वार्षिकोत्सव मनाउँदै, दश वटा नेपाली स्टार्टअपसँग सहकार्य गर्दै

२५ कार्तिक २०७७, मंगलवार

सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १० औं वार्षिकोत्सव मनाईरहेको छ । आफ्नो १० औं बार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले […]

फुडमाण्डुले भन्यो- अहिलेको बहस अनावश्यक, आफु ‘कन्ट्याक्टलेस कमर्श’को समर्थनमा

१७ भाद्र २०७७, बुधबार

अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफूहरु अहिलेको विवादभन्दा बाहिर रहेर सबै कन्ट्याक्टलेस व्यवसायको रुपमा अगाडि बढ्ने र त्यसैलाई समर्थन गर्ने बताएको छ। पछिल्लो दिनमा अत्यावश्यक वस्तुहरुको मात्र डेलिभरी सेवा दिने […]

लकडाउनमा सवारी संचालन गर्न ‘टाइम कार्ड’ लागू भएपछि फुडमाण्डुको सेवा प्रभावित

२८ बैशाख २०७७, आईतवार

लकडाउनमा अन्य उद्योग कलकारखानाहरु संचालन हुन शुरु भएको अवस्थामा अनलाइन डेलिभरी सेवा भने प्रभावित भएको छ । हालै खाना डेलिभरी गर्ने अनलाइन प्लेटफर्म फुडमाण्डुले आफ्ना सेवाहरु प्रभावित भएको भन्दै सबै […]

फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले गरायो कोभिड–१९ बीमा, फिल्ड कर्मचारीहरुको बीमा सुरक्षा

९ बैशाख २०७७, मंगलवार

कोरोनाभाइरस कोभिड–१९ बाट बच्न सरकारले देशभर लकडाउन गरेको अवस्थामा फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिईरहेको छ । कम्पनीले सरकारको नियम, आफ्ना कर्मचारी र ग्राहकहरुको सुरक्षा र सरसफाईलाई […]

फुडमाण्डुको अनलाइन फुड फेस्टिवल, अग्मेन्टेड रियालिटी प्रविधि र खानेकुराको नौलो समिश्रण

२२ पुष २०७६, मंगलवार

काठमाडौं । अनलाइनबाट फुड डेलिभरी गर्ने कम्पनी फुडमाण्डुले अहिले आफ्नो अनलाइन प्लेटफर्ममा फुड फेस्टिवल आयोजना गरिरहेको छ । एन्ड्रोयड र आईओएस मोबाइल एप प्रयोगकर्ताहरुले फुड अर्डर गर्नका लागि महोत्सवको रुपमा […]

फुडमाण्डूको मोबाइल एपमा अनलाईन फुड फेस्टिभल, रु.१ मै खाना अर्डर गर्न सकिने

१ माघ २०७५, मंगलवार

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि आयोजना […]

अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने, ‘खल्ती’ र ‘फुडमान्डु’ बिच रणनीतिक साझेदारीको घोषणा

१२ पुष २०७५, बिहीबार

काठमाडौं । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी फुडमान्डु ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका डाइरेक्टर अमित अग्रवाल […]

फुडमाण्डूको अनलाईन फुड फेस्टिबल शुरु, खाना डेलिभरी सित्तैमा

७ पुष २०७४, शुक्रबार

काठमाडौं, ७ पुस । अनलाइनमार्फत नेपालकै पहिलो खाना डेलिभरी गर्ने कम्पनी फुडमाण्डुले नेपालकै सबैभन्दा ठूलो अनलाईन फुड उत्सव फुडमाण्डू अनलाईन फुड फेस्टिबल आयोजना गरेको छ । खुकुरी रमको प्रायोजन र […]