नेपाल टेलिकमको मोबाइल एप नयाँ स्वरुपमा, एपबाटै प्याकेज खरिद र रिचार्ज गर्न सकिने

२७ जेष्ठ २०७५, आईतवार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ Nepal Telecom लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका […]