टिसिएलको दुई नयाँ फोल्डेबल र फ्लेक्जिबल कन्सेप्ट स्मार्टफोन, डिस्प्लेलाई तन्काउन सकिने

२५ फाल्गुन २०७६, आईतवार

काठमाडौं । टिसिएलले हालै आफ्नो दुईवटा नयाँ डिभाइसहरु प्रदर्शन गरेको छ जसमा फ्लेक्जिबल मोबाइल डिस्प्ले राखिएको छ । कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट स्मार्टफोनहरुमध्ये एउटा तीन स्थानमा फोल्ड हुन्छ भने अर्को […]