नेपाल दूरसञ्चार प्राधिकरणले भन्यो- हाम्रो आधिकारीक फेसबुक पेज वा एकाउन्ट छैन्, सचेत हुनुस्

८ माघ २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नामबाट अनधिकृत फेसबुक पेज बनाई नाम र लोगो दूरुपयोग गरिएकोमा ध्यानाकर्षण भएको बताएको छ । दूरसञ्चार क्षेत्रको निमयनकारी निकाय प्राधिकरणले प्राधिकरणको नाम तथा लोगो दुरुपयोग गरी […]