गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि ल्याउँदैछ एप्पलको फाइण्ड माई नेटवर्क जस्तै सुविधा

६ असार २०७८, आईतवार

यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने, सम्भवतः आउँदो दिनमा तपाईले एप्पलको महत्वपूर्ण फिचर ‘फाइण्ड माई नेटवर्क’ (Find My) जस्तै समान पाउनुहुनेछ । एप्पलसँग प्रतिस्पर्धा गर्न, गुगलले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूलाई फाइण्ड […]

ताजा समाचार