नेपाल टेलिकमले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिभल अफर’, हरेक रिचार्जमा टकटाईम बोनस पाईने

२८ आश्विन २०७७, बुधबार

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुका लागि घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ। पहिलेदेखि नै […]