आईओएस तथा एन्ड्रोयडका लागि फलआउट च्याट एप, एनिमेटेड गिफ्ट पठाउन सकिने

१९ कार्तिक २०७२, बिहीबार

काठमाडौं, १९ कात्तिक । भिडियो गेम बनाउने कम्पनी बेथेस्टा सफ्टवर्क्सले एन्ड्रोयड तथा आईओएस प्रयोगकर्ताका लागि नयाँ च्याटिंग एप सार्वजनिक गरेको छ । कम्पनीले फलआउट च्याट(Fallout C.H.A.T) नामक एप आईफोन तथा […]