फेकस्पट एपले नक्कली रिभ्यू दिएको अमेजनको गुनासो, एप्पलले एप स्टोरबाटै हटाई दियो

२ श्रावण २०७८, शनिबार

भ्रमपूर्ण जानकारी दिएको र सम्भावित सुरक्षा जोखिम प्रदान गरेको अमेजनको गुनासोपछि एप्पलले नक्कली उत्पादन समीक्षा पत्ता लगाउनको लागि प्रसिद्ध एप फेकस्पट लाई हटाएको छ। फेकस्पटको एपले अमेजन सूचीकरणको समीक्षाको विश्वसनीयता […]