नासाको अभियानमा पाँच हजार संम्भावित एलियन संसार फेला

१३ माघ २०७८, बिहीबार

नासाले हाम्रो ग्रह भन्दा बाहिर पनि जीवन छ कि भनेर निकै लामोसमयदेखि अनुसन्धान र खोज गरिरहेको छ। नासाको ट्रान्जिटिङ् एक्सोप्लानेट सर्भे स्याटेलाइट (टिईएसएस) र यसको डाटामा ग्रहहरू खोज्ने वैज्ञानिकहरूको लागि […]