फेसियल रिकग्निशन फर्म क्लियरभ्यू एआईमाथि १ करोड ७० लाख पाउन्डको जरिबाना

१४ मंसिर २०७८, मंगलवार

एउटा अस्ट्रेलियाली प्रविधि संस्थामाथि व्यक्तिगत विवरण दुरुपयोग गरेको आरोपमा १ करोड ७० लाख पाउन्ड जरिबाना गरिएको छ। उक्त संस्थासँग १० अर्ब फेसियल इमेजसम्बन्धी डाटाबेस रहेको दावी गरिएको छ। बेलायतको सूचना […]