फेसबुकको भिडियो च्याट डिभाइस ‘पोर्टल’का नयाँ मोडलहरु सार्वजनिक, पोर्टल टिभी पनि उपलब्ध

२ आश्विन २०७६, बिहीबार

काठमाडौं । फेसबुकले आफ्नो पोर्टल भिडियो च्याट डिभाइसको नयाँ मोडलहरु सार्वजनिक गरेको छ । सामाजिक संजालको रुपमा परिचित कम्पनीले हार्डवेयर बजारलाई बिस्तार गर्दै बुधबार नयाँ मोडलका पोर्टल सार्वजनिक गरेको हो […]