प्रयोगकर्ताको गोपनीयता भंग गरेकोमा फेसबुकलाई ५ बिलियन अमेरिकी डलर जरिवाना

२९ असार २०७६, आईतवार

काठमाडौं । अमेरिकी फेडरल ट्रेड कमिसनले फेसबुकलाई ५ बिलियन अमेरिकी डलर जरिवाना गर्ने भएकोछ । फेसबुकलाई यूजरको प्राइभेसी भंग गरेको आरोपमा एफटिसीले सो जरिवाना गर्न स्वीकृत गरेको हो । यो […]