Tag Archives: Facebook Messenger

यी स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जर बन्द हुने

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र मेसेन्जर अब विन्डोजका स्मार्टफोनहरुमा बन्द हुने भएको छ । विण्डोजमा आधारित अपरेटिंग सिस्टम भएका ती स्मार्टफोनहरुमा अप्रिल ३० बाट बन्द सर्पोट गरिनेछ। विन्डोज फोनमा फेसबुक सपोर्ट बन्द गर्ने तयारीमा रहेको माइक्रोसफ्टले पुष्टि गरेको छ। यदि तपाईसँग पनि विन्डोजमा आधारित स्मार्टफोन छ भने, तपाईंले यी उल्लेखित सोशल मिडियाको सपोर्ट सर्भिस प्राप्त गर्नुहुने छैन। तथापि, विन्डोज फोन ...

Read More »

फेसबुक मेसेन्जरमा एकैपटक ५ वटा एकाउन्ट चलाउनुस्, सजिलो छ तरिका

काठमाडौं । कयौं मानिसहरु यस्ता हुन्छन की उनीहरु फेसबुकमा एक भन्दा धेरै एकाउन्ट प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई सँधै यो समस्या हुन्छ की कसरी एकैपटक ती एकान्टसको म्यासेन्जर प्रयोग गर्ने भनेर । तर यो निकै सजिलो र सहज छ । यहाँ हामी तपाईँलाई कसरी एउटै स्मार्टफोनबाट तपाईँले आफ्नो एक भन्दा धेरै फेसबुक मेसेन्जर एकाउन्ट चलाउन सक्नुहुन्छ । फेसबुक मेसेन्जरमा ...

Read More »

फेसबुक मेसेन्जरमा डार्क मोड फीचर आयो, यसरी ‘अन’ गर्न सकिन्छ

काठमाडौं । फेसबुकले गत अक्टोबरमा मेसेन्जरका लागि छिटै डार्क मोड ल्याउने घोषणा गरेको थियो, कम्पनीले अहिलेसम्म पनि औपचारिकरुमा सो नयाँ फीचर सार्वजनिक गरेको छैन् । तर पनि यो डार्क मोड फीचर केहि प्रयोगकर्ताहरुको लागि उपलब्ध भएको छ । फेसबुक मेसेन्जरमा डार्क मोड (Dark Mode) प्रयोग गर्नका लागि तपाईँले सामान्यरुपमा एउटा इमोजी पठाएर गर्न सक्ने सुविधा भने आएको छ । प्रयोगकर्ताले ...

Read More »

फेसबुक मेसेन्जरमा ‘अनसेण्ड’ फीचर आयो, पठाएको संदेश मेट्न सकिने

काठमाडौं । विश्वभर सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल फेसबुक मेसेन्जरले नयाँ फीचर सार्वजनिक गरेको छ । फेसबुकले मंगलबारदेखि मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो । अर्थात अब तपाईँले फेसबुक मेसेन्जरबाट अरुलाई पठाएको मेसेजहरु सजिलैसँगडिलिट गर्न सक्नुहुनेछ। यसरी मेसेन्जर यूजरले पठाइसकेको मेसेज प्राप्तकर्ताको च्याट बक्समा पुगिसकेपछि पनि ती मेसेज समेत पठाउनेले सजिलै डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका ...

Read More »

फेसबुक मेसेन्जरमा पठाएको संदेश पठाउनेले अब ‘डिलिट’ गर्न सक्ने, शुरुभयो ‘अनसेण्ड’ फीचर

काठमाडौं । फेसबुकले मेसेन्जरमा ‘अनसेण्ड’ फीचर गोप्यरुपमा शुरु गरेको छ । कम्पनीले मेजेन्जरमा यो फीचर यसअघि नै ल्याउने घोषणा गरेसँगै केहि मुलुकहरुका प्रयोगकर्ताहरुका लागि मेसेज अनसेण्ड फीचर शुरु गरेको हो । यो फीचरबाट मेजेन्जरमा पठाएको कुनैपनि सन्देशहरु अनसेण्ड गर्न सकिने छ, अर्थात कुनैपनि प्रयोगकर्ताहरुले मेसेन्जरमा कनेक्ट भएका साथीहरुलाई पठाएको मेसेज, फोटो, भिडियो लगायतका सामाग्रीहरु डिलिट गर्न सक्नेछन् । यस्तो फीचर ...

Read More »

अब फेसबुक म्यासेन्जरमा पेपालबाट रकम पठाउन र लिन सकिने

काठमाडौं, ५ कात्तिक । अनलाइन पेमेन्ट गेटवे पेपालले फेसबुक प्रयोगकर्ताहरुका लागि म्यासेन्जरबाट पैसा पठाउने तथा लिने सुविधा शुरु गरेको छ । पेपालले फेसबुकसँगको सहकार्यको घोषणा गर्दै म्यासेन्जर एप्लिकेसनबाट पीयर २ पीयर (पी२पी) पेमेन्ट सुविधा संचालन उपलब्ध गराएको हो । पेपाल पी २ पी भुक्तानीमा बजारमा सबैभन्दा अगाडि रहेको छ र सन् २०१७ को तेस्रो त्रैमासिकमा यसको पी२पी भोल्यूम २४ अर्ब ...

Read More »

फेसबुक म्यासेन्जर नयाँ डिजाइनमा, चलाउन झनै सजिलो

काठमाडौं, ७ जेठ । फेसबुकले आफ्नो मेसेन्जर एपलाई नयाँ डिजाइनमा ल्याएको छ । कम्पनीले यसलाई पुन डिजाइन गरेर नयाँ बनाएको हो । यो नयाँ डिजाइन अधिकांश फोनहरुमा मेसेन्जर अपडेट गरेपछि हेर्न सकिन्छ । अपडेटपछि मेसेन्जरको होम स्क्रीन परिवर्तन भएको देख्न सकिन्छ । कम्पनीका अनुसार जसलाई तपाई कुरा गर्न चाहनुहुन्छ वा जोसँग सम्पर्कमा रहन चाहनुहुन्छ त्यसलाई सिधै सम्पर्क गर्न सकिनेगरि बनाईएको ...

Read More »

फेसबुकले दियो इन्स्टेन्ट गेम्सको सुविधा, मेसेन्जरबाटै साथीसँग गेम खेल्न सकिने

काठमाडौं, २१ वैशाख । मोबाइल डिभाइसमा गेम खेल्न चाहनेहरुका लागि खुशीको खबर आएको छ । अब फेसबुकले मेसेन्जरमा इन्स्टेन्ट गेम खेल्ने सुविधा सबैलाई दिएको छ । यसको सहयोगबाट तपाईँले आफ्नो स्मार्टफोन, ट्याबलेटलगायतका डिभाइसमा मज्जाले गेम खेल्न सक्नुहुनेछ । फेसबुकले आफ्नो इन्स्टेन्ट गेम्सलाई अब विश्वव्यापी बनाएको छ । कम्पनीले यसअघि सिमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराएको थियो भने अब यसलाई सबै ...

Read More »

फेसबुक मेसेन्जरको लाइट भर्सन, सस्ता स्मार्टफोनमा पनि चलाउन सकिने

काठमाडौं, १५ वैशाख । साथीभाई तथा आफन्तहरुबिचमा कुराकानी गरेर च्याट गर्नका लागि निकै प्रयोग हुँदै आएको फेसबुक मेसेन्जरको लाइट भर्सन (Facebook Messenger Light) अब सबैको लागि उपलब्ध भएको छ । गत अक्टोबरमा सार्वजनिक गरिएको मेसेनजरको लाइट भर्सन सबैले प्रयोग गर्न पाएका थिएनन् । यो केहि देशहरुमा मात्र उपलब्ध रहेको थियो । अब भने मेसेन्जर विश्वका अधिकांश मुलुकहरुमा सार्वजनिक भएको छ ...

Read More »

फेसबुक मेसेन्जरमा नयाँ फिचरसहितको क्यामरा, स्पेशल इफेक्टहरु पनि

काठमाडौं, ४ पुस । फेसबुकले आफ्नो मेसेन्जरमा नयाँ फिचर थप गरेको छ । कम्पनीले फेसबुकलाई अझ आकर्षक बनाउने उदेश्यले क्यामरा फिचर थप गरेको छ । नयाँ फिचरले फेसबुक मेसेन्जरलाई स्न्यापच्याट तथा इन्टाग्राम जस्तै बनाउने छ । फेसबुकले मेसेन्जरमा ल्याएको क्यामराले विभिन्न गतिबिधीहरुलाई अझ छिटो र सजिलो तरिकाले खिच्न सहयोग गर्ने कम्पनीको भनाई छ । फेसबुकका अनुसार हाल भिजुअल मेसेज पठाउने ...

Read More »