एप्पलको आइफोनमा ‘लाईभ इमेज फीचर’, स्टील फोटो पनि भिडियो जस्तै हेर्न सकिने

७ पुष २०७२, मंगलवार

काठमाडौं, ७ पुस । एप्पलले नयाँ आईफोनमा ‘लाईभ फोटो फीचर'(Live Photo) शुरु गरेको छ, जसको सहयोगबाट स्टील इमेजलाई भिडियो जस्तो बनाउन सकिनेछ । केहि समय अघि सार्वजनिक एप्पलको आईओएस नाइनमा […]