Tag Archives: Facebook Gaming

फेसबुक गेमिङको ग्रोथ २१० प्रतिशत, अमेजन टुइच अझैपनि पहिलो नम्बरमा

काठमाडौं । फेसबुक गेमिङको बजार तिब्ररुपमा बढिरहेको छ । यसले अमेजन भिडियो लाइभ स्ट्रीमिङ सर्भीस टुइचको मार्केट शेयर कम गराईरहेको छ । गत वर्षको डिसेम्बरमा फेसबुक गेमिङको भ्युअरसिप वर्षेनी २१० प्रतिशतको बढिरहेको देखिएको थियो । सो समय फेसबुकको मार्केट शेयर ८.५ प्रतिशत रहेको थियो जुन अघिल्लो वर्ष केबल ३.१ प्रतिशत मात्र रहेको थियो । स्ट्रीमएलिमेन्ट्स र आर्सनल डट जीजीको डाटाबाट ...

Read More »