सेलेब्रेटीसँग आफ्नो अनुहार साट्न सकिने फेस-स्वापिंग एप ‘जाओ’ भाइरल, उठ्यो प्राइभेसीको विषय

१६ भाद्र २०७६, सोमबार

काठमाडौं । एप यूजरको अनुहार चर्चित सेलेब्रेटी, स्पोर्टस स्टार र अन्य व्यक्तिहरुसँग भिडियो क्लीपमार्फत साटासाट गर्न सकिने नयाँ चिनियाँ एप ‘जाओ (ZAO)’ को लोकप्रियता ह्वात्तै चुलिएको छ । हालै फेस […]

ताजा समाचार