सामसङले आफ्नो इन-हाउस चिपसेट ‘एक्सनोज २१००’ जनवरी १२ मा सार्वजनिक गर्ने

५ पुष २०७७, आईतवार

सामसङको नयाँ फ्ल्यागशिप स्मार्टफोन आउँदो जनवरीमा लन्च हुँदैछ । सो फ्ल्यागशिप फोनमा कम्पनीले इन-हाउस चिपसेट एक्सनोज २१०० राखेको छ । यो नयाँ चिपसेट कम्पनीले जनवरी १२ मा लन्च गर्नेछ जून […]