हीरो इलेक्ट्रिकलाई होन्डा स्कूटरको प्रतिलिपि चोरेको आरोपमा मुद्धा

२२ जेष्ठ २०७७, बिहीबार

होण्डाले हीरो इलेक्ट्रिकलाई डिजाइनको प्रतिलिपि चोरेको आरोपमा मुद्दा हालेको छ। कम्पनीले आरोप लगाए अनुसार हीरो इलेक्ट्रिकको ड्यास ई-स्कूटरको डिजाईन होन्डाको स्कूटरको प्रतिलिपि हो। हीरो ड्यास ड्यास स्कूटरको निर्माण, बिक्री र […]

फोर्डको इलेक्ट्रिक भेहिकलमा चिनियाँ कम्पनी बिवाईडीको ब्याट्री प्रयोग हुने

२० जेष्ठ २०७७, मंगलवार

चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी बिवाईडी कम्पनी लिमिटेडले अमेरिकी अटो निर्माता कम्पनी फोर्डका लागि ब्याट्रीहरु उपलब्ध गराउने भएको छ । बिवाईडीले अमेरिकी कम्पनी फोर्ड मोटर कम्पनीलाई इलेक्ट्रिक भेहिकलका लागि आवश्यक […]

अटोमेकर सुबारुले सन् २०३० देखि इलेक्ट्रिक भेहिकल्स मात्र बिक्री गर्ने लक्ष्य

८ माघ २०७६, बुधबार

काठमाडौं । जापानको सुबारु कर्पले सन् २०३०को मध्यसम्ममा विश्वभर केबल इलेक्ट्रिक भेहिकल्स मात्र बिक्री गर्ने लक्ष्य लिएको छ। कम्पनीले दिर्घकालिन कार्बन फ्रि समाजको लक्ष्यका साथ सो घोषणा गरेको बताएको छ […]

एप्पलका लागि आइफोन उत्पादक फक्सकनले फिएटसँग मिलेर इलेक्ट्रिक भेहिकल बनाउने

५ माघ २०७६, आईतवार

काठमाडौं । एप्पलको डिभाइस उत्पादक कम्पनी ताइवानको फक्सकनले फिएट क्राईस्लरसँगको सहकार्यमा इलेक्ट्रिक भेहिकल विकास गर्ने भएको छ । हालै अमेरिकी इटालियन अटोमेकर कम्पनी तथा आइफोनको उत्पादक कम्पनी फक्सकनले सो बारेमा […]

भारतको दूरसंचार कम्पनी बिएसएनएलसँग मिलेर इभीआई टेक्नोलोजिजले चार्जिङ स्टेशन राख्ने

२४ पुष २०७६, बिहीबार

काठमाडौं । इलेक्ट्रिक भेहिकलको लागी ब्याट्री चार्ज सुविधा उपलब्ध गराउने कम्पनी ईभीआई टेक्नोलोजिज् र भारतको सरकारी दूरसंचार कम्पनी भारत सञ्चार निगम लिमिटेड (बिएसएनएल) का बिच सार्वजनिक क्षेत्रमा चार्जिङ स्टेसन स्थापित […]

अमेजनले भारतमा ल्यायो आफ्नो ई-रिक्सा, २०२५ सम्म १० हजार ई-रिक्सा डेलिभरीमा प्रयोग गर्ने

१७ पुष २०७६, बिहीबार

काठमाडौं । प्रसिद्ध ई–कमर्श कम्पनी अमेजन इन्डियाले सोमवार इलेक्ट्रिक डेलिभरी भेहिकल भारतीय बजारमा उपलब्ध गराउन शुरु गरेको बताएको छ । कम्पनीका अनुसार २०२५ सम्ममा १० हजार इलेक्ट्रिक डेलिभरी भेहिकल भारतीय […]

ईकमर्श कम्पनी अमेजनको लागि रिभियन अटोमोटिभले १ लाख इलेक्ट्रिक डेलिभरी भ्यान बनाउने

४ आश्विन २०७६, शनिबार

काठमाडौं । इलेक्ट्रिक भेहिकल स्टार्टअप कम्पनी रिभियन अटोमोटिभ एलएलसीले ईकमर्श कम्पनी अमेजन डटकमबाट ठूलो संख्यामा गाडिको माग प्राप्त गरेको छ । अमेजनले सो इलेक्ट्रिक भेहिकल स्टार्टअप कम्पनीसँग १ लाख इलेक्ट्रिक […]

जीएमको नयाँ इलेक्ट्रिक कार ‘सेभ्रोले मेल्नो ईभी’ सार्वजनिक, बोल्ट ईभी यूटिलिटी भेहिकल

३२ श्रावण २०७६, शनिबार

काठमाडौं । अमेरिकी कार कम्पनी जीएमले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल सेभ्रोले मेल्नो ईभीको आधिकारीक तस्विर सार्वजनिक गरेको छ । जीएमको सो इलेक्ट्रिक कार बोल्ट ईभीको यूटिलिटी भर्सन भएको अनुमान गरिएको […]

यस्तो डिजाइनमा आउनेछ टोयोटाको इलेक्ट्रिक भेहिकल, सार्वजनिक भयो तस्विर

२६ जेष्ठ २०७६, आईतवार

काठमाडौं । जापानी कार मेकर कम्पनी टोयोटाले इलेक्ट्रिक भेहिकल ल्याउने आफ्नो ५ वर्षे योजनाअनुसारको पहिलो अल इलेक्ट्रिक कारको इमेज सार्वजनिक गरेको छ । कम्पनी हाल अल इलेक्ट्रिक कार बनाउने भन्दा […]

टोयोटाले इलेक्ट्रिक भेहिकल टेक्नोलोजी चिनियाँ स्टार्टअप कम्पनीलाई बिक्री गर्ने

२ बैशाख २०७६, सोमबार

काठमाडौं । जापानीज कार मेकर टोयोटा मोटर कर्पले इलेक्ट्रिक कार टेक्नोलोजी चीनको सिंङ्गुलाटो कम्पनीलाई बिक्री गर्ने भएको छ । टोयोटाले चिनियाँ इलेक्ट्रिक भेहिक स्टार्टअप सिंङ्गुलाटोलाई बेच्ने पहिलो डिल गरेको छ […]

इलेक्ट्रीक भेहिकल चार्ज गर्न उपत्यकाका ५ स्थानमा चार्जिंग स्टेशन राख्ने योजना

२ माघ २०७५, बुधबार

काठमाडौं । विद्युतिय सवारी साधन (इलेक्ट्रीक भेहिकल) को चार्जिंग स्टेशन सरकारी स्तरबाट राख्ने सम्बन्धमा बुधवार वातावरण विभाग पुल्चोकमा छलफल भएको छ । सो छलफलमा विभागका महानिर्देशक झलक राम अधिकारी, साझा […]

जनरल मोटर्सको ‘क्याडिल्याक’ ब्राण्ड इलेक्ट्रीक भेहिकलमा आउने, टेस्लालाई टक्कर दिने

२९ पुष २०७५, आईतवार

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्स (जीएम)ले आफ्नो क्याडिल्याक ब्राण्डलाई इलेक्ट्रीक भेहिकल ब्राण्डको रुपमा ल्याउने भएको छ । कम्पनीले अर्को इलेक्ट्रीक भेहिकल ब्राण्ड टेस्लालाई टक्कर दिन क्याडिल्याकलाई इलेक्ट्रीक […]

निसानको इलेक्ट्रीक कार ‘लीफ ई प्लस’ सार्वजनिक, एक चार्जमा ३६३ किलोमिटर गुड्ने

२५ पुष २०७५, बुधबार

काठमाडौं । जापानी कार निर्माता कम्पनी निसान मोटर कम्पनीले लीफ इलेक्ट्रीक कारको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीका पूर्व चेयरम्यान कार्लोस गोसनको अचानक पक्राउ पछि नयाँ भर्सन सार्वजनिक गर्न […]

भोल्भो ट्रक्सले बनायो नयाँ इलेक्ट्रीक ट्रक, आगामी वर्ष सडकमा गुड्ने

२७ मंसिर २०७५, बिहीबार

काठमाडौं । भोल्भो ट्रक्सले आफ्नो नयाँ आउन लागेको इलेक्ट्रीक ट्रकको नयाँ फोटो देखाएको छ । कम्पनीले सो इलेक्ट्रीक ट्रक आगामी वर्ष क्यालिफोर्नियामा ल्याउने योजना राखेको छ । इलेक्ट्रीक ट्रक कम्पनीले […]

एबीबी टेक्नोलोजीजद्धारा नेपाली कम्पनीहरुका लागि प्रविधि दिवस आयोजना

६ मंसिर २०७५, बिहीबार

काठमाडौं । एबीबी टेक्नोलोजीजले नेपालका २५० कम्पनीहरुका लागि एक दिवसीय प्रविधि दिवस आयोजना गरेको छ। कम्पनीका उत्पादनहरु र सेवाहरुको बारेमा जानकारी दिने उद्देश्यसहित सो कम्पनीले काठमाडौंको हायात होटलमा सो कार्यक्रम […]