डिशहोममा युरो कपको प्रत्यक्ष प्रसारण, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने

३० जेष्ठ २०७८, आईतवार

नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरो […]