एस्कोबार फोल्ड २ फोल्डेबल वास्तवमा सामसङको ग्यालेक्सी फोल्ड स्मार्टफोन, यूट्यूबरले गरे खुलासा

४ चैत्र २०७६, मंगलवार

ड्रग तस्कर पाब्लो एस्कोबारको नामबाट उनका भाईले गएको महिना एक पछि अर्को गर्दै दुई फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेका थिए । एस्कोबार आईएनसीले जनवरी महिनामा एस्कोबार फोल्ड २ स्मार्टफोन लन्च गरेको […]