भविश्यमा जूम प्रयोगकर्ताहरुले भर्चुअल कफीको बास्ना लिन सक्षम हुने

२१ मंसिर २०७७, आईतवार

भिडियो बैठकहरूमा व्यक्तिहरूले भविष्यमा आफ्नो हात मिलाएको महसुस गर्न सक्नेछन् र उनीहरूको भर्चुअल स्पेसमा कफीको बास्ना लिनसक्नेछन् । यस्तो संम्भावनाको बारेमा जूमका संस्थापक र सीईओले भविष्यवाणी गरेका छन्। जूमका संस्थापक […]