एपिक गेम्सले सामसङ विरुद्धको प्रतिस्पर्धा विरोधी मुद्दा सुल्झायो

२५ असार २०८२, बुधबार

फोर्टनाइट बनाउने कम्पनी एपिक गेम्सले सामसङ विरुद्धको प्रतिस्पर्धाविरोधी सुल्झाएको छ। अदालतमा दर्ता गरिएको दस्तावेजअनुसार दुवै पक्षबीच सहमति भएपछि मुद्दा खारेज गरिएको हो। गत सेप्टेम्बरमा दर्ता गरिएको सो मुद्दामा एपिकले सामसङलाई […]

आईओएसमा बाह्य लिंकबाट भुक्तानी भएपछि बिक्री बढैको स्पोटीफाईको भनाई

९ जेष्ठ २०८२, शुक्रबार

स्पोटीफाईले आफ्नो आईओएस एपमार्फत प्रयोगकर्ताहरूलाई बाह्य भुक्तानी लिङ्कतर्फ निर्देशित गर्ने नयाँ क्षमताले बिक्रीमा सकारात्मक प्रभाव पारेको बताएको छ। एपिक गेम्स र एप्पलबीच चलिरहेको कानुनी लडाइँमा स्पोटीफाईले एपिकको समर्थनमा दिएको नयाँ […]

फ्ल्यापी बर्ड अब फेरि एन्ड्रोइड डिभाइसहरूका लागि उपलब्ध

२३ बैशाख २०८२, मंगलवार

लेजेण्डरी खेल फ्ल्यापी बर्ड फिर्ता ल्याइएको छ र यो एन्ड्रोइड डिभाइसहरूमा डाउनलोडको लागि उपलब्ध भएको बताइएको छ। तर यस पटक फ्ल्यापी बर्ड विशेष रूपमा एपिक गेम्स स्टोर मार्फत डाउनलोडको लागि […]

एप स्टोरमा प्रतिस्पर्धासम्बन्धी फैसला उल्लङ्घन गरेकोमा एप्पलको मुद्दा अभियोजन कार्यालय पठाइँदै

१८ बैशाख २०८२, बिहीबार

एप्पलले अमेरिकी अदालतको आदेश उल्लङ्घन गरेको ठहर गर्दै क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले बुधबार सो मुद्दालाई संघीय अभियोजन कार्यालयमा सिफारिस गर्ने निर्णय गरेका छन्। उक्त आदेशले एप्पललाई आफ्नो एप स्टोरमा एप […]

एपिक गेम्सले फोर्टनाइटको २ हप्ताको कमाई यूक्रेनमा मानवीय प्रयासका लागि प्रदान गर्ने

८ चैत्र २०७८, मंगलवार

एपिक गेम्सले फोर्टनाइट गेम्समार्फत् २ हप्ताको कमाई यूक्रेनमा मानवीय संस्थालाई प्रदान गर्ने भएको छ। कम्पनीले रुस हमलाका कारण पीडित यूक्रेनीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो निर्णय गरेको इन्ग्याजेटले जनाएको छ। […]

एक्टिभिजन ब्लिजार्ड तथा एपिक गेम्सद्वारा रुसमा गेम बिक्री रोक

२२ फाल्गुन २०७८, आईतवार

एक्टिभिजन ब्लिजार्ड तथा एपिक गेम्सले रुसमा आफ्ना गेमहरु बिक्री गर्न बन्द गरेका छन्। एक्टिभजिनका अध्यक्ष डेनियल एलेग्रेले एक खुला पत्रमार्फत् रुसमा गेम तथा गेमभित्रका बिक्री बन्द गरेको द भर्जले जनाएको […]

एपिक गेम्ससँगको मुद्दामा इन-एप भुक्तानी सम्बन्धमा अदालतको फैसला मान्न एप्पललाई आदेश

२५ कार्तिक २०७८, बिहीबार

अमेरिकाको एक संघीय न्यायाधीशले एपिक गेम्ससँगको मुद्दाका सम्बन्धमा इन एप भुक्तानी सम्बन्धी अदालतको फैसला मान्न एप्पललाई आदेश दिएका छन्। उनले एप्पलले इएपिक गेम्ससँगको मुद्दामा यसअघि नै अदालतले एप स्टोर नीति […]

६ महिनामा विश्वका मोबाइल एप यूजरले खर्च गरे कीर्तिमानी ६५ अर्ब डलर, कसले कति कमाए?

१५ असार २०७८, मंगलवार

बजार अनुसन्धान संस्था सेन्सर टावरका अनुसार विश्वभरका मोबाइल फोन प्रयोगकर्ताले गरेको खर्च ६५ अर्ब डलर पुगेको छ। यो परिमाण हालसम्मकै उच्च हो। राजस्वको यो आँकडा एप्पल तथा गुगलका मोबाइल एप […]

एप्पलको ‘पक्षपाती’ एप स्टोर नियमहरु माथि बेलायतमा अनुसन्धान शुरु

२१ फाल्गुन २०७७, शुक्रबार

बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) ले एप विकासकर्ताहरूको लागि एप्पलको सर्तहरू प्रतिस्पर्धी विरोधी हो कि होइन भनेर अनुसन्धान सुरु गरेको छ। यसले फोर्टनाइटको विकासकर्ता, एपिक गेम्सबाट उच्च प्रोफाईल सहित […]

एप्पल र एपिक गेम्सबीचको सुनुवाइ सोमबारदेखि, ३ हप्तामा  फैसला आउने

२० बैशाख २०७८, सोमबार

करिब १ वर्षको अन्तरालमा एप्पल र एपिक गेम्स अन्तत: अदालत जाने भएका छन्। अदालतमा एप स्टोर र यसको इन-एप पर्चेज पोलिसीले एन्टिट्रस्ट कानुन उल्लंघन गरेको छ कि छैद्द भन्ने कुराको […]

अनलाइन गेम फोर्टनाइटको नयाँ सिजन अब एप्पलका डिभाइसहरुमा अपडेट नहुने

१२ भाद्र २०७७, शुक्रबार

एप्पलका डिभाइसहरुमा एपिक गेम्सको चर्चित अनलाइन गेम फोर्टनाइट खेल्नेहरुलाई दुखी बनाउने समाचार आएको छ । अब एप्पल म्याक, आईफोन र आईप्याडमा फोर्टनाइट खेल्ने व्यक्तिहरू खेलको पछिल्लो अपडेटबाट बहिष्कृत हुनुपर्ने भएको […]

एप्पलले ‘फोर्टनाइट’ निर्माताका बिरूद्ध कदम चालेमा माइक्रोसफ्टको गेम्समा पनि असर पुग्ने

८ भाद्र २०७७, सोमबार

माइक्रोसफ्ट कार्पोरेशनले आइतवार एप्पल इंकको एप्पलको डेलभपर्स टूल्सबाट ‘फोर्टनाइट’ को निर्माता कम्पनी एपिक गेम्सलाई हटाउने धम्कीले माइक्रोसफ्टको खेल व्यवसायका साथै अन्य खेल विकासकर्ताहरुलाई पनि हानि पुर्‍याउने अदालतमा बताएको छ । […]

फोर्टनाइट निर्माता एपिक गेम्सद्धारा एप्पल र गूगल विरुद्ध मुद्धा, एप स्टोरमा एकाधिकार गरेको आरोप

३० श्रावण २०७७, शुक्रबार

फोर्टनाइट गेमको निर्माता कम्पनी एपिक गेम्सले एप्पलले आफ्नो एप स्टोरबाट प्रतिबन्धित भएपछि एप्पलको विरुद्धमा कानूनी कारबाहीमा गएको छ । एप्पलले स्टोरबाट प्रतिबन्ध लगाएको केही घण्टा पछि नै एपिक गेम्सले एप्पलको […]

अनलाइन गेम फोर्टनाइटको आगामी लाइभ इभेन्ट र सीजन ३ फेरि स्थगित

२२ जेष्ठ २०७७, बिहीबार

अनलाइन गेम फोर्टनाइटको आगामी लाइभ इभेन्ट र सीजन ३ एकपटक फेरि स्थगित गरिएको छ। यस पटक, यसको पछाडिको कारण अमेरिकामा भइरहेको विरोध प्रदर्शन हो। एपिक गेम्सले यसको ब्लग पोष्टमार्फत टीमहरुलाई […]

‘ग्राण्ड थेप्ट अटो’ नामक अनलाइन गेम निःशुल्क डाउनलोड गर्न दिँदा इपिक गेम्स स्टोर क्र्यास

२ जेष्ठ २०७७, शुक्रबार

इपिक गेम्सले आफ्नो स्टोरमा ग्राण्ड थेप्ट अटो गेमलाई निशुल्क उपलब्ध गरेको घोषणा गराएसँगै कम्पनीको स्टोर क्र्यास भएको छ । इपिक गेम्सको स्टोरले अन्तराष्ट्रिय समयअनुसार गएको राती ३ बजेदेखि सो गेम […]

ईपिक गेम्सले फोर्टनाईटको नयाँ सिजन ल्याउन ढिलाई गर्ने, अहिलेकै सिजनमा नयाँ फीचर अपडेट

३ बैशाख २०७७, बुधबार

चर्चित अनलाइन गेम फोर्टनाईटको निर्माता कम्पनी इपिक गेम्सले आफ्नो नयाँ सिजनको फोर्टनाइटको सार्वजनिकीकरणमा ढिलाई गर्ने भएको छ । फोर्टनाइटको च्याप्टर २ सिजन ३ गेम आगामी २ सातामा लन्च गर्ने तयारी […]

दुई दिनको ‘ब्ल्याक होल’ पछि भिडियो गेम फोर्टनाइटको नयाँ च्याप्टर अनलाइन

३० आश्विन २०७६, बिहीबार

काठमाडौं । भिडियो गेम फोर्टनाइटको ब्ल्याक होल टाइमको समाप्तिसँगै नयाँ च्याप्टर सार्वजनिक भएको छ । यसअघि फोर्टनाइटमा करिब दुई दिनसम्म ब्ल्याक होल मात्र देखिएको थियो जसले गर्दा गेमरहरुले अनेक अड्कल […]

ताजा समाचार