सिजीका दुई स्मार्टफोन, फस्ट इम्प्रेशनः बजेट श्रेणीमा उत्कृट फाेन

१२ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, १२ कात्तिक । सीजी मोबाइल कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेको दुई नयाँ स्मार्टफोनको बारेमा ब्लगर्सहरुलाई जानकारी प्रदान गरेको छ । कम्पनीले दुईनयाँ स्मार्टफोनहरु बजेट स्मार्टफोनको रुपमा ल्याएको हो । […]