ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुरु, खातावालाले अर्को खातावालालाई सिधै भुक्तानी गर्न सक्ने

१५ बैशाख २०७७, सोमबार

आफ्ना व्यवसायीक ग्राहक महानुभावहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ। ई@नबिल(e@Nabil) एसएमई, मीड […]

ताजा समाचार