अस्ट्रेलियामा पब्लिक सेफ्टी मोबाइल ब्रोडब्याण्ड परीक्षण हुँदै

२४ चैत्र २०७७, मंगलवार

अस्ट्रेलियाको आकस्मिक सेवाहरुले उपयोग गर्ने पब्लिक सेफ्टी मोबाइल नेटवर्कको परीक्षणका लागि स्थानीय टीपीजी टेलिकम तथा नोकियालाई छनोट गरिएको छ। हालसम्म आकस्मिक सेवाहरुले डेडिकेटेड रेडियो नेटवर्क प्रयोग गर्दै आइरहेकोमा यो परीक्षणले […]