२३ जेष्ठ २०८१, बुधबार
सोशल मिडिया प्लेटफर्म एक्सले अब औपचारिक रूपमा मानिसहरूलाई सहमतिमा वयस्क सामग्री देखाउन अनुमति दिनेछ, जबसम्म यो स्पष्ट रूपमा लेबल गरिएको हुन्छ। अरबपति इलन मस्कले यसलाई २०२२ मा किन्नु अघि जब […]
२९ भाद्र २०७९, बुधबार
ट्विटरका सेयरधनीहले इलन मस्कसँगको कम्पनीलाई ४४ अर्ब अमेरिकी डलरमा ट्विटर बिक्रीका लागि भएको सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गरेका छन्। कम्पनीको सान फ्रान्सिस्को मुख्यालयमा लगानीकर्ताहरुसँगको छोटो सम्मेलनमा यो निर्णय गरिएको […]
१७ श्रावण २०७९, मंगलवार
इलन मस्कको स्पेसएक्स कम्पनीले हजारौंको स्याटेलाइट अर्बिटमा प्रक्षेपण गरिरहेको छ। धेरै मानिसहरुले स्याटेलाइटलाई आकाशमा देखेको दाबी गर्दै आइरहेका छन्। ती स्याटेलाइटहरु स्टारलिंक परियोजनाको हिस्सा हुन्। जसले अन्तरिक्षबाट पृथ्वीको दुर्गम क्षेत्रहरुमा […]
९ श्रावण २०७९, सोमबार
टेस्लाका सीईओ एलन मस्कले गुगलका सह-संस्थापक सर्गेइ ब्रिनकी पत्नी निकोल शानाहानसँगको सम्बन्धलाई अस्वीकार गरेका छन्। वाल स्ट्रिट जर्नलले ब्रिनको श्रीमतीसँगको अफेयरका कारण ब्रिन र मस्कको मित्रता समाप्त भएको रिपोर्ट प्रकाशित […]
८ श्रावण २०७९, आईतवार
स्टारलिंक इन्टरनेट ३६ देशमा उपलब्ध भएको छ। यस विषयको जानकारी स्पेशएक्सका सीईओ इलन मस्कले ट्विटरबाट जानकारी दिएका हुन्। यो स्पेशएक्सका लागि मात्र नभई मानवताका लागि पनि अविश्वसनीय कोसेढुंगा भएको मस्कले […]
५ श्रावण २०७९, बिहीबार
टेस्लाको बहुप्रतीक्षित साइबरट्रक सन् २०२३ को मध्यदेखि डेलिभरी हुने भएको छ। टेस्लाका सीईओ इलन मस्कले लगानीकर्तासँगको बैठकमा साइबरट्रक सन् २०२३ को मध्यदेखि डेलिभरी शुरु गरिने बताएको द भर्जले उल्लेख गरेको […]
१ श्रावण २०७९, आईतवार
ट्विटर सम्झौता रद्द हुनु टेस्लाका सीईओ इलन मस्कको तर्फबाट ट्विटरका सीईओ पराग अग्रवाललाई चेतावनी पत्र पठाइएको विवरण बाहिर आएको छ। अन्तराष्ट्रिय समाचार संस्थाकानुसार इलन मस्कले ट्वीटरका वकिलहरूले सम्झौता पूरा गर्न […]
३१ असार २०७९, शुक्रबार
टेस्लाका सीईओ एलन मस्कले नासाको मजाक उडाएका छन्। मस्कले ट्विटरमा नासाले जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको अन्तरिक्ष तस्बिरको मजाक उडाएका हुन्। मस्कले नासाले वेब स्पेस टेलिस्कोपबाट खिचेको अन्तरिक्षको तस्बिरलाई भान्साको […]
२९ असार २०७९, बुधबार
ट्विटर इंकले ४४ अर्ब डलर सम्झौता उल्लङ्घन गरेको आरोपमा इलन मस्कमाथि मुद्दा दायर गरेको छ। ट्विटरले आफ्नो प्रति शेयर ५४.२० डलरमा हुने भनिएको उक्त सम्झौता टुंगोमा पुर्याउन माग गर्दै डेलावेर […]
१६ असार २०७९, बिहीबार
टेस्लाले हालै गरेको कर्मचारी बर्खास्तीमा २ सय जना अटोपाइलट विभागका परेका छन्। ब्लूमबर्गका अनुसार उक्त बर्खास्तीमा परेका कर्मचारीलाई मंगलबारदेखि कार्यालय नआउन जानकारी दिँदै कम्पनीले क्यालिफोर्नियाको कार्यालय पनि बन्द गरेको छ। […]
१५ असार २०७९, बुधबार
टेस्लाका सीईओ इलन मस्कको ट्विटर फलोअर्स १०० मिलियन अर्थात १० करोड भन्दा बढि पुगेको छ। योसँगै ट्विटरमा ९ डिजिट फलोअर्स हुने व्यक्तिको सूचीमा मस्क ६ औं प्रयोगकर्ता बन्न सफल भएको […]
९ असार २०७९, बिहीबार
टेस्लाका सीईओ इलन मस्ककी लिंग परिवर्तन गरिएकी छोरीले आफ्ना बाबुसँगको सम्बन्ध टुंग्याइ पाउन आवेदन दिएकी छिन्। उनले आफू कुनै पनि आकार वा रुपमा आफ्ना भौतिक बाबुसँग सम्बद्ध नदेखिने भन्दै कानूनी […]
२ असार २०७९, बिहीबार
बिटक्वाइनमा गरिएको लगानीका कारण टेस्लाले अर्बौं रुपैयाँ गुमाएको छ। टेस्लाले सन् २०२१ को शुरुवातमा बिटक्वाइनमा १.५ बिलियन अमेरिकी डलर लगानी गरेको गिगचाइनाले उल्लेख गरेको छ। साथै कम्पनीले आफ्नो इलेक्ट्रिक कारको […]
१८ जेष्ठ २०७९, बुधबार
टेस्लाका कर्मचारीहरुले अनलाइनबाट नभई कार्यालयमै उपस्थित भएर काम गर्नु पर्ने भएको छ। टेस्लाका सीईओ इलन मस्कले घरबाट अनलाइन काम गर्ने आफ्ना कर्मचारीहरु विरुद्ध कठोर अडान लिएका हुन्। कम्पनीका कार्यकारी कर्मचारीहरुलाई […]
१५ जेष्ठ २०७९, आईतवार
टेस्लाले आफ्नो इलेक्ट्रिक कारले बिक्रीको अनुमति नपाएसम्म भारतमा प्लान्ट नलगाउने भएको छ। टेस्लाका सीईओ एलन मस्कले आफ्नो इलेक्ट्रिक कारले बिक्री र सर्भिसको अनुमति नपाएसम्म कुनै पनि स्थानमा उत्पादन प्लान्ट नराख्ने […]
१३ जेष्ठ २०७९, शुक्रबार
मस्कले किन्ने समाचारपछि ट्विटरको शेयर मूल्य बढेको छ। अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशनमा इलन मस्कले ट्विटर किन्नका लागि दिएको आवेदनको जानकारी बाहिरिएपछि शेयरको मूल्य बढेको टेकक्रन्चले उल्लेख गरेको छ। मस्कले […]
१० जेष्ठ २०७९, मंगलवार
टेस्लाका संस्थापक सीईओ इलन मस्कले आफूमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि एकै दिनमा १ करोड डलर गुमाएका छन्। हालै बिजनेस इन्साइडरले बाहिर ल्याएको एक रिपोर्ट अनुसार मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले एउटा […]
६ जेष्ठ २०७९, शुक्रबार
टेस्लाका सीईओ इलन मस्कमाथि स्पेसएक्सकी एक फ्लाइट एटेन्डेन्टले यौन हिंसाको आरोप लगाएकी छिन्। इन्साइडरको रिपोर्टमा ती फ्लाइट एटेन्डेन्टले कम्पनीको कर्पोरेट जेटमा मस्कले आफूमाथि उडानकै क्रममा हातपात गर्न खोजेको आरोप लगाएपछि […]
२ जेष्ठ २०७९, सोमबार
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले हालै टेस्लाका सीईओ इलन मस्कलाई भेटेका छन्। उनले मस्कसँग गत शनिबार देशको प्रविधि क्षेत्रमा सम्भाव्य लगानीका बारे छलफल गरेको इन्डोनेसिया सरकारले एक विज्ञप्तिमा भनेको छ। मस्क […]
२६ बैशाख २०७९, सोमबार
टेस्लाका सीईओ इलन मस्कले २०२८ सम्ममा ट्विटरको आम्दानी पाँच गुणा बढाउने प्रक्षेपण गरेका छन्। मस्कले हालै सन् २०२८ सम्ममा ट्विटरको बर्सेनि आम्दानी हालको भन्दा पाँच गुणा बढाएर २६.४ अर्ब डलर […]
२६ बैशाख २०७९, सोमबार
माइक्रोसफ्टका संस्थापक बिल गेट्सले इलन मस्कले ट्विटरलाई अझ खराब स्थितिमा लैजान सक्ने बताएका छन्। उनले यसका बारेमा खासै चासो नदेखाए पनि हालै यसका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै मस्कले ट्विटरलाई […]
२१ बैशाख २०७९, बुधबार
ट्विटरमा रहेका व्यावसायिक तथा सरकारी एकाउन्टहरुले अब केही शुल्क बुझाउनु पर्ने टेस्लाका सीईओ इलन मस्कले बताएका छन्। यो निर्णय ट्विटरको बोर्डले मस्कलाई ४४ अर्ब डलरमा कम्पनी बेच्न तयार भएपछि आएको […]
१६ बैशाख २०७९, शुक्रबार
इलन मस्कले ट्वीटलाई मनिटाइज गरेर त्यसमार्तफ्त आम्दानी गर्ने बताएका छन्। उनले ट्विटर किन्न ४४ अर्ब डलर जुटाइदिने बैंकहरुलाई हालै आफू ट्विटरको कार्यकारी बोर्डमा बसेर खर्च कटौति गर्ने र ट्वीटमार्फत् आम्दानी […]
१६ बैशाख २०७९, शुक्रबार
इलन मस्कले कम्पनीका बारेमा रहेका ट्वीट पोस्ट गर्नुअघि पुनरावलोकन गर्नुपर्ने सम्झौताको शर्तलाई निरन्तरता दिनुपर्ने भएको छ। ब्लूमबर्गले जनाए अनुसार हालै मस्कले सन् २०१८ मा यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशनसँग गरेको […]
१६ बैशाख २०७९, शुक्रबार
माइक्रो ब्लगिङ साइट ट्विटर आधिकारिक रुपमा किनेको केही दिनमै टेस्लाका एलन मस्कले बहुराष्ट्रिय कम्पनी कोका-कोला पनि किन्ने बताएका छन्। हालै मस्कले ट्विटरमा एउटा पोस्ट गर्दै अब आफूले कोका-कोला कम्पनी किनेर […]