हुण्डाईले बनायो ५ फुटको पर्खाल नाध्ने कन्सेप्ट भेहिकल, जस्तोसुकै भौगोलिक स्थानमा जानसक्ने

२६ पुष २०७५, बिहीबार

काठमाडौं । अटो मेकर कम्पनी हुण्डाईले सीईएस २०१९ मा नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको छ, जून कार गुड्ने मात्र नभई हिँड्न समेत सक्दछ । हुण्डाईले यसलाई वाकिंग कार भनेको छ […]